सार्वजनिक बिदामा सरकारी गाडी नचलाउन गृह मन्त्रालयको निर्देशन

53 Shares काठमाडौं चैत्र ५, २०७४ सार्वजनिक बिदाका दिनमा अनुमति लिएर मात्र सरकारी गाडी चलाउन सम्पूर्ण निजामती कर्मचारीलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै मन्त्रालयले सरकारी गाडी दुरुपयोग सम्बन्धमा धेरै गुनासो आएको भन्दै अनुमति नलिइ बिदाको दिन सेतो नम्बर प्लेटको गाडी नचलाउन भनेको हो । बिदाको दिन सरकारी गाडी चलाउनुपरे प्रयोजन र प्रयोग गर्ने व्यक्तिको नाम, पद र सम्पर्क नम्बर खुलाएर पास बनाउनुपर्ने मन्त्रालयले प्रस्ट पारेको छ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सरकारी गाडीमा रातो नम्बर प्लेट राखिएको भए तत्काल सेतो नम्बर प्लेट राख्न आग्रह गर्नुभएको छ । विगतमा सकारात्मक उद्देश्यका लागि सरकारी नम्बर प्लेटलाई अस्थायी रुपमा रातोमा परिणत गरिएको भए पनि अहिले यसको दुरुपयोग भएको भन्दै मन्त्रालयले तत्काल सेतो नम्बर प्लेट राख्न भनेको हो । सवारी साधन दुरुपयोग भएको पाइए वा देखे तत्काल उजुरी गर्न मन्त्रालयले सर्वसाधारणमा समेत आग्रह गरेको छ । प्रकाशित:चैत्र ५, २०७४ थप केही राष्ट्रिय बाट भारत सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको निर्देशन चैत्र ५, २०७४ २ सय ३५ स्थानीय तहको मात्र खर्च विवरण अद्यावधिक चैत्र ५, २०७४ उपराष्ट्रपति पुनद्वारा शपथ ग्रहण चैत्र ५, २०७४ प्रदेश ५ : ३ मन्त्री थपिए चैत्र ५, २०७४ पाँच सूत्रीय माग राख्दै उपप्रमुख झा अनशनमा चैत्र ५, २०७४ चितुवाको छाला सहित दुई जना पक्राउ चितुवाको छाला सहित दुई जना पक्राउ चैत्र ५, २०७४ सबैले शान्तिको अनुभूति गरुन् , कसैलाई अन्याय नपरोस् : प्रम ओली चैत्र ५, २०७४ बलेवामा जहाज सरर … चैत्र ५, २०७४ नक्कली शसस्त्र प्रहरीको रुपमा ठगी गर्ने महिला पक्राउ चैत्र ५, २०७४ मोटर साईकल चोर पक्राउ चैत्र ५, २०७४ ‹› लोकप्रिय रुसी राष्ट्रपतिमा पुन: पुटिन निर्वाचित पूरा पढ्नुहोस् चेल्सी र साउथ हेम्प्टन एफए कपको सेमिफाईनलमा पूरा पढ्नुहोस् बार्सिलोना, रियल मड्रिड, भियारियल र लेगानेश विजयी पूरा पढ्नुहोस् वान डे मान्यता लिएर नेपाली क्रिकेट टोली स्वदेश फर्कदै पूरा पढ्नुहोस् आगो लगाइ २ सन्तानको हत्या पूरा पढ्नुहोस् रुसमा नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी पूरा पढ्नुहोस् प्रदेश ५ को प्रदेशसभा बैठक बस्दै पूरा पढ्नुहोस् प्रधानमन्त्री ओलीले सरकारी विकास योजना र रणनीतिबारे बृहत छलफल गर्दै पूरा पढ्नुहोस् उपराष्ट्रपतिमा दोहोरिदै पुन पूरा पढ्नुहोस् बराहक्षेत्रको मधुवनमा आगलागी हुँदा ८५ वटा घर जले पूरा पढ्नुहोस् User’s Feedback Comment via Facebook फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस् Loading…

http://bit.ly/2G92Cso

Published On: March 19, 2018

Comments

Loading...

Related Posts